शिवाको उपन्यास ‘द अदर क्विन’ बजारमा

    अङ्ग्रेजीमा उपन्यास लेख्ने नेपाली महिलाहरु यहाँ निकै कम छन् । फरक भाषामा बिहङ्गम साहित्यिक उचाइलाई हासिल गर्नु आफैमा एक चुनौतिको बिषय हो । यही चुनौतिलाई सामना गर्दै आफुलाई अब्बल दर्जामा राख्न सफल भएकी छिन् – शिवा शाह । यो नामलाई सायद कुनै परिचयको आवश्यक पर्दैन ।

    उपन्यासकार शाहले आफ्नो नयाँ उपन्यास ‘द अदर क्विन’ लिएर बजारमा आएकी छिन् ।  यो एक एेतिहासक कथा हो ।  यो कथा सन् १८४० हो जुन राजेन्द्रलक्ष्मीमा आधारित छ । । रानी राज्यलक्ष्मीले कोतपर्व गराएकी थिइन् । राजा राजेन्द्रबिक्रमको शेषपछि एक्ली र बेवास्ता गरिएकी एउटी नारीको जिवनमा आधारित कथा यो हो ।

    इतिहासको कथालाई शिवाले आफ्नो किताबमा सुन्दर तरिकाले उतारेकी छन् ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here