सन् २०१८ का धनी नायिकाहरु (फोटो फिचर)

0
370

गत बर्ष सन् २०१७ मा ला ला ल्यान्डकी नायिका इम्मा स्टोन सर्वाधिक कमाउने नायिकामा पर्थिन् । उनले एक बर्षमा २६ मिलियन डलर कमाएकी थिइन् ।

यो बर्ष उक्त रकम र पात्र पनि फेरिएका छन् । यो स्कार्लेट जोहानसनले सर्वाधिक रकम कमाएकी छिन् । उनले एक बर्षमा ४० ५ मिलियन डलर कमाएकी छन् । आउनुस् हेरौँ अरुहरु सर्वाधिक कमाउने को को छन् –

एन्जेलिना जोली

जेनिफर एनिस्टन

जेनिफर लवेरेन्स

रीज विडरस्पुन

मिला कुनिस

केट ब्लेङ्केट

गल गडोट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here