सुजिना शाहीका ३ सेक्रेट्स

0
1032

सुजिना शाही नेपालको मोडलिङ क्षेत्रमा प्रख्यात नाम हो । प्रतिभाशाली मोडल सुजिनाले बिभिन्न र्याम्प तथा इभेन्टमा पनि सहभागिता जनाइसकेकी छिन् । हामीले यहाँ उनका केहि लुकेका र फरक पाटोलाई उजागर गर्न खोजेका छौँ  –

१ – उनी खानाको निकै सौखिन छिन् । उनलाई बढी नेवारी खाना खान मनपर्छ ।

२ – मानिसले उनलाई प्राय रिसाह र घमन्डी खालको छ भन्ने सोच्छन् तर बास्तबमा उनी त्यस्तो छैनिन् । एकदम मिलनसार र भद्र स्वभावको छिन् ।

३ – उनलाई घुम्न एकदम मनपर्छ र उनी एक्लो कती ठाउँ घुमेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here