फाइनल खेल्नु अघी नै फ्रान्सले दुई तारा भएको जर्सी बनाइसकेको थियो जुन खेर गएन

0
1883

क्रोएशियालाई ४–२ ले पराजित गर्दै  फ्रान्सले विश्वकप फुटबलको उपाधि उचालेको छ ।

तर कोएशियाले फ्रान्सलाई निकै दबाबमा राखेको थियो । उसको खेल निकै उत्कृष्ट थियो । तर खेलमा जती नै राम्रो खेल खेले पनि गोलले  मान्यता राख्दछ ।

मारिया माड्जुकीले १८ औं मिनेटमा सुसाइड गोल गरेपछि खेलमा फ्रान्सले ‘लिड’ लिएको थियो । क्रोएशियाबाट इभान पेरिसिकले २८ औं मिनेटमा  बराबरी गोल फर्काएका थिए । दोस्रो हाफमा पाउल पोग्बा र  कालियन एमबाप्पेले गोल थप्दा फ्रान्स ४–१ ले अघि थियो । मारियो माड्जुकीले गोल फर्काउँदै  ४–२ बनाए ।

सन् १९९८ मा आफ्नै भूमिमा पहिलो पटक विश्वकप जितेको फ्रान्स यती आत्मबिश्वस थियो कि उसले खेल हुनु अघी नै दुई तारा लगाएर खेलेको थियो । फ्रास अब अर्जेन्टिनासङ्ग बराबर भएको छ । सयद अन्डरडग टिम भएर होला उसको आत्मबिश्वास बढेको । उसले दुई तारा भएको जर्सी पहिले नै बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here