दिमाग नै कन्फ्युज गर्दिने तस्बिरहरु (फोटो फिचर)

    मोनिका कार्भल्हो स्विसमा जन्मेकी कलाकार हुन् जो जर्मनीमा बस्छिन् । उनी यस्तो तस्बिरहरु खिच्छिन् जुन एकचोटी हेरेर पुग्दैन ।

    उनी फोटोसपमा यस्ता तस्बिरहरु बनाउँछिन् । उनलाई रङ्गसङ्ग खेल्न खुब मनपर्छ । हेरौँ केहि तस्बिरहरु –

     

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here