हे लेडिज, के तँपाइ सित्तैमा नेपाल घुम्न चाहनुहुन्छ ? यहाँ छ मौका

0
144

एउटा ब्यक्तिको भनाइ नै छ – यदी घुम्नु पैसा नलाग्ने भए म पुरा बिश्व घुम्ने थिएँ । तर घुम्न कहाँ सधैँ पैसा लाग्छ र ? लाग्दैन नि ।

यदी तँपाइ पुरा नेपाल सित्तैमा घुम्न चाहनुहुन्छ भने यो सुवर्ण मौका छ । हुन त यस्तो मौकामा चौका नहान्न खिज्ने कमै होलान् । तर भनिन्छ नि कहिलेकाहिँ सित्तैमा आउने बस्तुमा पनि कन्डिसन हुन्छ । यसमा के कन्डिसन छ भए तँपाइ यदी पुरुष हुनुहुन्छ भने तँपाइको लागी यो काम लाग्दैन ।किनकी यो सोलो वुमन ट्राभल च्यालेन्ज हो । बस तँपाइ घुम्नुस बिना पैसा चेक गरी । तर तँपाइ सन २००० अघी जन्मेको हुनुपर्छ ।

यसमा भाग लिन  यहाँ क्लिक गर्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here