सस्तो र मिठो खाना पाइने न्युरोडका टप ५ कूल क्याफे

0
242

न्युरोड काठमान्डुको मुटुमा अवस्थित छ । सपिङ होस् या घुम्न यहाँ मानिसको बादी नै लाग्ने गर्छ ।

तर कयौँलाई लाग्ने गर्छ यहाँ खाना खाने ठाउँ चाहिं महङ्गो होला । तर यहाँ पनि सस्तो र मिठो खाने कुराहरु पाइने रेष्टुरेन्ट र क्याफेहरु पाइन्छ । सस्तो र मिठो खाने कुरा खानुको मज्जा नै छुट्टै हुन्छ । आउनुहोस् केहि त्यस्ता क्याफे र रेष्टुरेन्टहरु हेरौँ –

१ – कुमारी रेष्टुरेन्ट – झोँछे, बसन्तपुर

२ – भट्टी क्याफे

३ – जे बि फास्ट फुड , खिचापोखरी

४ –

एनपिपी बर्गर हाउस, बसन्तपुर

५ – चाइनिज किचेन

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here