पाँच उत्कृष्ट नेपाली बियर , डन्ट मिस इट डियर !

0
528

नयाँ बर्ष आउन अब केहि दिन मात्र बाँकी छ । पुरानो सालको अन्त्य गरेर नयाँ सालको स्वागत गर्ने सबैको आ-आफ्नो योजना होला ।

नयाँ सालको सेलिब्रेसनमा सायद बियर नभए धेरैको नयाँ साल खल्लो हुनेछ । नेपाली बियर पनि अरु बिदेशी बियर भन्दा कुनै कम छन । हेरौँ नेपालमा पाइने ५ बियर –

१ – नेपाल आइस

२ – अर्ना

३ – शेर्पा क्राफ्ट

४ – गोर्खा

५ – एभरेष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here