चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक

0

चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रमा कलाकारहरू दयाहाङ राई, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, अर्जुन गुरुङ, जयनन्द लामा, सुनिल थापा, लगायतका कलाकार ले अभिनय गरेका छन् ।

चलचित्रलाई  एभरेस्ट सूर्य बोहराले लेखन तथा निर्देशन गरेका हुन् । नेपालय सिनेमा इन्टरनेशनलको ब्यानरबाट निर्माण भएको चलचित्रलाई प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीले लगानी गरेका हुन् । चलचित्र साउन ४ गते प्रदर्शनको तयारीमा रहेको छ ।

,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here