हेर्नुस् एउटा बुलन्द कन्सर्ट जुन पर्वभन्दा कम छैन (भिडियो)

0

एकैछिन कल्पना गर्नुस् तँपाई आफ्नो मनपर्ने गायकको कन्सर्टमा हुनुहुन्छ र त्यो एक्कासी बाजा गाजासहित पर्वमा परिवर्तन हुन्छ । पक्कै पनि त्यो सुनमा सुगन्ध हुन्छ होला ।

गत अप्रिलमा होटेल याक एन्ड एतीमा भएको कन्सर्टमा त्यस्तै देखियो । दिपक बज्रचार्यको उत्कृष्ट गायनका साथ साथै दर्शकले बिभिन्न बाजा गाजा सहित नृत्य पनि प्रस्तुत गरिएको थियो । कन्सर्ट पर्वमा परिवर्तन भएको थियो ।

भिडियो –

,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here