‘चि मुसी चि’को गीत युट्युबमार्फत सार्वजनिक

0

चलचित्र ‘चि मुसी चि’को गीत मङ्गलवार युट्युबमार्फत सार्वजनिक भएको छ ।

उक्त गीतमा अभिनेत्री नम्रता सापकोटा छिन् ।

गीतमा सन्तोष पोखरेलको शब्द, करणराज कार्कीको सङ्गीत सुजाता पाण्डेको स्वर र विक्रम स्वाँरको कोरियोग्राफी छ । उक्त गीतमा मोडल नम्रता फिचरिङ्ग छन् ।

,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here