यसकारण रद्द भयो अर्जेन्टिना र इजरायलको विश्वकप अभ्यास खेल

0

अर्जेन्टिना र इजरायलबीच विश्वकप अन्तर्गत अभ्यास खेल आगामी शनिबार जेरुसेलममा हुने भनिएको मैत्रीपूर्ण खेल रद्द भएको छ ।

हुन त खेल लाई राजनितिक रुपमा पनि हेर्ने गरिन्छ । अहिले इजराइल र प्यालेस्टाइनबिच तनाब छ । इजराइल आफ्नो देशमा सबै ठिक छ भनेर खेलका माध्यमले देखाउन चाहन्छ ।

श्रोतका अनुसार अर्जेन्टिनाले गाजामा जारी हिंसाका कारण खेल रद्द गरेको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here