सन्दीपको सफलताको इनिङ्ग्समा अर्को छक्का : अब क्यानडा लिगमा

0

नेपालका युवा खेलाडी सन्दीप लामिछानेले एक पछी अर्को सफलताको खुड्किलो उक्लँदै गएका छन् । उनले क्यानडाको ‘ग्लोबल टी-२० क्यानडा लिग’ खेल्ने भएका छन् ।

आइपीएल र विश्व-११ मा खेलेर सबको मन जितेका सन्दीपको यो अर्को अवसर हो ।

सन्दीपलाई टाइगर्सले छैटौं चरणमा छानेको हो । आगामी जुन २८ देखि यो प्रतियोगिता उत्तर अमेरिकामा हुँदैछ ।

,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here