चोली तुना बोलको गीतमा सन्ध्याको बडास लूक्स

0

चलचित्र ‘पण्डित बाजेको लौरी’को नयाँ गीत रिलिज भएको छ ।

गीतमा चलचित्रका कलाकार सन्ध्या केसीको बोल्ड र बडास प्रस्तुती रहेको छ । किरण केसीको शब्द रहेको गीतमा श्रीक्रीस्न बम मल्लको सङ्गीत मिना निरौला र श्रीकृष्ण बम मल्लले स्वर दिएका छन् ।

दीपक ओली निर्दे्शित चलचित्र साउन ४ गतेबाट प्रदर्शन हुँदै छ ।

,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here