मामु उर्फ ‘सन्जु’ चलचित्रको ट्रेलर सार्वजनिक

0

धेरैले प्रतिक्षा गरेको अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता रणबीर कपुरको चलचित्रमा मुख्य भूमिका रहेको छ ।

चलचित्रलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । चलचित्रमा दिया मिर्जा, सोनम मपुर, अनुष्का शर्मा, मनीषा कोइराला पनि छन् । चलचित्रमा सन्जय दत्तको जिवनको आरोह अवरोह प्रस्तुत गरिएको छ ।

जुन २९ मा चलचित्र रिलिज हुँदैछ ।

,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here