बिश्वकपमा नाइजेरियाले आफ्ना खेलाडीहरुलाई रसियन महिलासङ्ग यौन सम्बन्ध राख्न प्रतिबन्ध गर्‍यो

0

अर्जेन्टिनाको फुटबल सङ्घले रसियाका महिलाहरुलाई कसरी आकर्शित गर्ने भनेर टिप्स नै दिएको थियो ।

तर नाइजेरियाको फुटबल सङ्घले भने आफ्न खेलाडीहरुलाई रसियन महिलाहरुसङ्ग यौन सम्पर्क राख्न प्रतिबन्ध लगाएको छ ।

रसियाले आगामी जुन १४ देखी जुलाई १५ सम्म बिभिन्न ११ शहरमा बिश्वकप होस्ट गर्दैछ ।

,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here