रेस ३ ट्रेलर समिक्षा : खल्लो चियाजस्तो

    0
    409

    धेरैले प्रतिक्षा गरेको चलचित्र ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ ।

    सन् २००८ मा गिएर लिएको ‘रेस’ अहिले सम्म रोकिएको छैन । यो  तेश्रो भाग हो । यसमा सलमान भिलेनकाे भूमिकामा देखिएका छन् ।   चलचित्रमा सलमान खानसँगै अनिल कपूर, बबी देवल, ज्याक्लिन फर्ना्न्डिज जस्ता कलाकारले अभिनय गरेका छन् । चलचित्र आउँदो जुन १५ मा रिलिज हुदैँछ ।

    ट्रेलर खासै प्रमिसिङ लाग्दैन । एक्सनले भरिएको भए पनि ट्रेलर हेर्दा पहिलाको तुलनामा यो खल्लो लाग्न सक्छ । अब चलचित्र शुरु भएपस्चात यसको निचोड निस्केला । तर धेरैले सेफ अलि खानलाई यसमा  ‘मिस’ गर्नेछन् ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here