मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त, दुवै पाइलटको मृत्यु

0
544

सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको कार्गो विमान आज विहान हुम्लाको खुर्पनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटनाग्रस्त भएको छ ।

मकालु एयरको 9N AUJ कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको थियो ।

जहाजमा रहेका दुवै पाइलटको  मृत्यु भएको छ ।  जहाज क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपालीले लगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here