यो साल नेपाली चलचित्रमा डेब्यु गर्न लागेका केहि नयाँ हिरोइनहरु

0
132

अघिलो साल केहि नयाँ हिरोइनहरुले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरे । यो साल पनि केहि सुन्दर अनुहारहरु नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । उनीहरुले कस्तो छाप छोड्छन् त्यो समयले नै निर्धारण गर्ला । आउनुस् जानौँ केहि नयाँ अनुहारहरु –

१ – निकिता चन्डक : मिस नेपाल २०१७ निकिताले ‘रानीमहल’ भन्ने चलचित्रबाट डेब्यु गर्दैछिन्

२ – सुबेक्षा खड्का : होष्ट तथा ब्युटी क्वीन खड्काले रनवीर भन्ने मुभीमा डेब्यु गर्दैछिन्

A post shared by Subeksha Khadka (@subeksha_kdh) on

३ – सृजना रेग्मी : मोडल रेग्मीले ‘शीरा’ भन्ने मुभीमा डेब्यु गर्दैछिन्

Red ❤️

A post shared by Srijana Regmi (@srijana_regmi_) on

४ – शिल्पा मास्के : मोडल मास्केले कागजपत्र र ब्रेकपमा डेब्यु गर्दैछिन्

@rphotografy

A post shared by Shilpa Thapa Maskey (@shilpa.maskey) on

५ – सुर्या थापा : मोडल तथा डेन्टिस्ट थापाले अब प्रेमालय भन्ने मुभीमा डेब्यु गर्दैछिन्

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here