मेसीले आफ्नो लोगोको ट्रेडमार्क अधिकार जिते

0
460

स्पेनिस पावरहाउस लियोनल मेसीले आफ्नो लोगोको ट्रेडमार्क अधिकार जितेका छन् ।

स्पेनको साइकालीङ लुगा बनाउने कम्पनी मसीले ‘मासी’ र ‘मेसी’ एउटै भएको भनेर इयुको अदालतमा मुद्दा उठाएको थियो ।

अदालतले मेसीले आफ्नो लोगोको अधिकार प्राप्त गरेको जनाएको छ । सन २०११ देखी नै मेसी लोगोको ट्रेडमार्क अधिकारका लागी सङ्घर्षरत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here