रनवीर- दीपिकाको विवाह योजना यस्तो छ

    0
    314

    रनवीर शिङ र दीपिका पादुकोणको बिबाहको तयारी जोड-तोडका साथ मुम्बई र बेङ्लोरमा चलिरहेको छ ।

    बिहेको मिती त तोकिएको छैन तर श्रोतका अनुसार उनीहरुले वेडिङ प्लानरको मार्फत बिदेशमा बिहेको कार्यक्रम राख्ने योजनामा छन् ।

    बिबाहका मामलामा उनीहरुले त्यती सार्हो खुलाउन चाहेका छैनन् । बिहेमा पनि नजिकका साथिभाइलाई मात्र निम्त्याउने योजनामा छन् । श्रोतका अनुसार बिहेको मिती सेप्टेम्बर र डिसेम्बरको बिचमा गर्ने योजना छ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here