‘रियल भल्नरेबल छ र हामी उसलाई हराउन सक्छौँ’

    रियल मड्रिडले वायर्न म्युनिखलाई २–१ ले पराजित गर्‍यो । यससङ्गै उसको फाइनल पुग्ने सम्भावना अझ मजबुत भएको छ ।

    खेलमा अग्रता वार्यनले लिएको थियो । २८ औं मिनेटमा जोसुवाले पहिलो गोल गरेका थिए । तर ४४ औं मिनेटमा रियलले बराबरी पार्यो । दोस्रो हाफमा रियलका असेन्सियोले ५७ औं मिनेटमा गोल गरेर जित दिलाए ।

    वायर्नका जुप ह्याङ्क्सले भनेका छन् ‘रियल भल्नरेबल छ र हामी उसलाई हराउन सक्छौँ । यो खेलमा कसरी पराजित भयौँ त्यो अहिले निर्क्यौल गर्न गार्हो छ तर हामी उनीहरुलाई हराउन सक्छौँ ।’

     

     

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here