गनर चिफ वेङ्गरका बारे केहि तथ्य जुन धेरैलाई थाहा नहुन सक्छ

    0
    268

    आर्सनलका म्यानेजर आर्सिन वेङ्गरले यो सिजन क्लब आर्सनल छोड्ने बताएका छन् ।

    उनी गनरको चार्ज मा सन् १९९६ देखी थिए । यसक्रममा उनले क्लबलाई थुप्रै महत्वपुर्ण पदकहरु जिताए । उनका बारेमा केहि तथ्य यस्ता छन् –

    १ – वेङ्गर ६८ बर्षको भए । उनी अक्टोबर २२, १९४९ मा जन्मेका थिए ।
    २ – उनको सम्पती २६ मिलियन डलर अनुमान गरिएको छ ।
    ३ – उनका एक छोरी छिन् जसको नाम ली हो र उनी सन् १९९७ मा जन्मेकी हुन् ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here