बिज्ञका अनुसार मेसीको गोलले भुकम्प सृजना गर्छ

    0
    218

    के तँपाइले सोच्नुभएको छ कि फुटबल पावरहाउस मेसीको गोलले भुकम्प ल्याउँछ भनेर । सायद धेरैलाई पत्याउन पनि धौ-धौ पर्छ होला ।

    तर इन्स्टिट्युट ओफ अर्थ साइन्स जाउमे अल्मेराका बिज्ञका अनुसार मेसीक गोलले भुकम्प पैदा गर्ने गर्छन् ।

    उनीहरुका अनुसार मेसीका हरेक गोलले पृथ्वीमा प्रतिकृया दिन्छ तर त्यो भाइबेसन निकै न्युन हुन्छ ।

    उनीहरुका अनुसार उनको हरेक ठुला फुटबल च्याम्पेनशीपमा यस्ता हलचल उत्पन्न हुन्छन् ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here