टप ३ युट्युब ट्रेन्डिङ नेपाली गीत

0
820

संगीत मानिसको जिवनमा अहिले अपरिहार्य नै भैसकेको छ । चाहे दुखी हुनुस् या खुशी हर घडीमा साथ दिने भनेको संगीत नै हो ।

आजकल प्राय मानिस गीतको भिडियो टिभीमा भन्दा पनि बढी युट्युबमा हेर्न रुचाउँछन् । के तपाइँले अहिले युट्युबमा ट्रेन्डिङ गीत कुन छ, हेर्नुभयो ? छैन भने यहाँ हेर्नुस् अहिलेका टप ३ युट्युब गीत –

१ – फ्लर्टी माया (नितेश जङ्ग कुँवर)

२ – अलिकती (बी एट)

३ – उमेर (बार्तिका एम राइ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here