इन्दिरा जोशीका ३ सेक्रेट्स

0
591

न्दिरा जोशी  चर्चित  गायिका र मोडल हुन् । विजय भुषालद्वारा लिखित गीत रातो घाँघरा बाट उनले प्रसिद्धि पाएकी हुन् ।  नेपाली शकिराको उपनामले पनि चिनिन्छिन् । सन् २०१७ को नेपाल आइडलकी निर्णायकको रूपमा पनि उनी परिचित छिन्।

उनका ३ सेक्रेट्स यस्ता छन् जुन धेरैलाई थाहा नहुन सक्छ –

१ – उनी दिनहुँ पुजा गर्छिन् ।

२ – उनी १०० देखी १ सम्म मज्जाले नअड्किएर भन्न सक्छिन् ।

३ – उनलाई पौडिदेखी डर लाग्छ । उनी २ चोटी डुबेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here