को हुन् इन्ष्ट्राग्राममा चर्चित शुडु ?

    0
    241

    इन्ष्ट्राग्राममा धेरै राम्रा मोडलहरु हुन्छन् र शुडु पनि तीनैमध्यकी एक हुन् ।

    क्यामरन जेम्स विल्सन बृटिस फोटोग्राफर हुन् जसले फोटोग्राफी आफै सिके । शुडु कालो बर्णको मोडल हुन् जसलाई क्यामरनले बिभिन्न अनलाईन श्रोतहरुबाट बनाएका थिए ।

    उनले यो बनाए बापत थुप्रै आलोचना पनि खेप्नुपर्‍यो तर उनका अनुसार उनले यो समाबेशको सन्देश प्रबाह होस् भनेर बनाएका हुन् ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here