न्युयोर्कमा भएको क्विन्स फ्लिम फेस्टिभलमा अभिनेत्री रिचा शर्मालाई होनोरेबल मेन्सन्स्

    नेपालकी अभिनेत्री रिचा शर्माले न्युयोर्कमा भएको ‘क्विन्स बिश्व फ्लिम फेस्टिभल’मा ‘होनोरेबल मेन्सन’ पाएकी छन् ।

    शर्मा उत्कृष्ट महिला कलाकार (छोटो कथा बिधामा) ८ जना मध्य एक थिइन् ।

    उनले ‘सिल्भर ब्याङ्गलस्’ भन्ने छोटो चलचित्रमा बेजोड अभिनय प्रस्तुत गरेकी थिइन् । १५ मिनेट लामो उक्त चलचित्रलाई रोशन ठकुरीले निर्देशन गरेका हुन् ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here