इरानकी पहिलो महिला बडी बिल्डर जसले कहिले हिम्मत हारिनन्

    ईरानमा महिला बडी बिल्डिङ्गलाई सरकारले मान्यता दिएको छैन । महिला बडी बिल्डरले खासै प्राथमिकता प्राप्त गर्न सकेको छैन ।

    तर सिरिन नोबाहारी इरानको पहिलो महिला बडी बिल्डर हुन् । ‘सानैदेखी मलाई यो खेल असाध्यै मनपर्थ्यो, जब ४ बर्षको उमेरमा म जिम गएँ, तब मलाई थाहा थिएन अब अघी मेरो भबिष्यमा के लेखेको छ भनेर’ उनले भनिन् ।

    उनका अनुसार यो खेलमा लागेपस्चात उनलाई धेरै मार्ने धम्की पनि आयो । तर उनले हिम्मत कहिले हारिनन् ।

    ارتش تک نفره

    A post shared by shirinnobahariofficial (@shirin_muscleking_iranofficial) on

    ارتش تک نفره

    A post shared by shirinnobahariofficial (@shirin_muscleking_iranofficial) on

     

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here