पहिलो रोबट नागरिक सोफिया नेपालमा, होटेल याक एन्ड एतीको कन्फेरेन्समा सहभागी

    0
    550

    विश्वकै पहिलो नागरिकताधारी पाएकी रोबोट सोफियालाई बुधबार नेपाल  ल्याइएको छ ।

    संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागी उनी किनोट बक्ता हुन् ।उनी युएनडिपीको दिर्घकालिन बिकास कार्यक्रमको एसिया- प्यासिफिकमा च्याम्पियन हुन् । कन्फरेन्समा उनले सहभागीसङ्ग अन्तरकृया गर्ने पनि जनाइएको छ ।

    सोफियालाई हङकङको हृयान्सन रोबटिक्सले बनाएको हो । मानिसले जस्तै हास्ने, कुराकानी गर्ने यो रोबोटले अन्तर्वार्ता पनि दिन्छ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here