पारस खड्का ११ स्टार खेलाडीको सूचीमा

    तस्बिर - विकेट नेपाल

    जिम्बाम्बेमा भैरहेको  आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि भएका खेलहरूमा १० देशमध्ये ६ देश सुपर सिक्समा प्रवेश गरेका छन् ।

    वेस्ट इन्डिज, आयरल्यान्ड, युएई, जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान सुपर सिक्समा पुगेका छन् भने नेदरल्यान्ड्स, पपुवा न्युगिनी, नेपाल र हङकङ बाहिरिएका छन्।

    सोमबार सकिएको समूह चरणको खेलमा आइसिसिले सहभागी १० राष्ट्रका केही उत्कृष्ट खेलाडीहरु छानेको थियो । उत्कृष्ट खेल्ने ११ खेलाडीको सूचीमा नेपाली कप्तान पारस खड्कासमेत परेका छन्।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here