म कलाकार बन्नुको एक कारण श्रीदेवी पनि हुन् : प्रियङ्का चोपडा

    (एजेन्सी) – बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको निधनले धेरैलाई चोट पुर्याएको छ । सन् १९८० र १९९० को दशकमा जन्मिएका अनगिन्तीका लागी उनी नै बाल्यकालको प्रेरणा थिइन् ।

    ”श्रीदेवी मेरो बाल्यकाल थिइन् र म कलाकार हुनुको एक कारण श्रीदेवी हुन्’ अभिनेत्री प्रियङ्का चोपडाले टाइम ‘म्यागेजिन’मा लेखेकी छन् ।

    ‘जब मैले उनको मृत्युको खबर सुनेँ तब म स्तब्ध भएँ र म उनको पहिलाको चलचित्र र अन्तरबार्ताहरु हेर्दै आफुलाई सम्हाल्न कोशीस गरेँ । मेरोजस्तै अवस्था सायद धेरैले सामना गर्नुपर्‍यो होला’ उनले थपिन् ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here